दफा ९८
सैनिक अदालतको कारबाहीको मान्यता
: यस ऐन अन्तर्गत सैनिक अदालतले गरेको पुर्पक्षलाई अदालती कारबाही मानिनेछ ।